काँग्रेसको जलजला सभापतिमा पुरुषलाई टक्कर दिन लक्ष्मी हमाल मैदानमा

विकल्प न्यूज/जलजला असोज ९ गते । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज गाउँ तथा नगर अधिवेशन हुँदै छ । धेरै स्थानमा पार्टी नेतृत्वका लागि पुरुष नै आकांक्षी देखिएका छन् । तर पर्वतको जलजला गाउँपालिकाको नेतृत्वका लागि एकजना महिला मैदानमा छन् । वडा नम्बर ८ का हरिविकास जिसी,४ का भिष्म मल्ल,२ का इन्दुप्रकाश पौडेल,३ का … Continue reading काँग्रेसको जलजला सभापतिमा पुरुषलाई टक्कर दिन लक्ष्मी हमाल मैदानमा